-
१ कार्तिक २०८३, आईतवार २२:३२दसैँ पर्व : धार्मिक आस्था र सामाजिक शिक्षाको संगम
दसैँ नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनमा गहिरोसँग जोडिएको महत्वपूर्ण पर्व हो । विशेषतः हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, आस्था र उल्लासका साथ मनाउने यो पर्व नेपाली समाजमा लामो समयदेखि पारिवारिक मिलन, सामाजिक सद्भाव, धार्मिक विश्वास तथा सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ । दसैँ केवल पूजा, टीका, जमरा र खानपानमा मात्र सीमित पर्व होइन, यसभित्र मानव जीवनलाई नैतिक,…
पुरा पढ्नुहोस -
१ कार्तिक २०८३, आईतवार १९:३२न्यु दमौली ४०० केभी सवस्टेशन निर्माण ३६ प्रतिशत पूरा
तनहुँ : तनहुँमा निर्माणाधीन न्यु दमौली ४०० केभी सवस्टेशनको भौतिक निर्माण ३६ प्रतिशत सम्पन्न भएको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत निर्माण भइरहेको सवस्टेशनको वित्तीय प्रगति भने १२ प्रतिशत पुगेको छ । एमसिए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार सवस्टेशन निर्माणको काम निर्धारित योजनाअनुसार अघि बढिरहेको छ। भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले सवस्टेशन निर्माणको जिम्मेवारी पाएको…
पुरा पढ्नुहोस -
१ कार्तिक २०८३, आईतवार १९:२७हाम्रा घरआँगनमा भेटिने ढुङ्गा र ढुङ्गासंग जोडिएको साइनो
विषय प्रवेश नेपाल १२६ भन्दा बढी जातजाति मिलेर बसेको सुन्दर देश हो । साँच्चै भन्ने हो भने नेपाल धरतीको भूस्वर्ग हो। यहाँ जति जातजाति छन्, त्यति नै प्रकारका संस्कृति पनि जीवन्त छन्। सबै जातजातिमा धार्मिक सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धता पाइन्छ । एउटा जातिले मनाएको चाडपर्व अर्को जातिको छिमेकीले पनि खुसीका साथ मनाउँछ । भेट हुँदा एकअर्कालाई शुभकामना आदानप्रदान गर्न नेपालीहरू…
पुरा पढ्नुहोस




















































