विचार

  • Photo of हरितालिका तीज : परम्पराको निरन्तरता र परिवर्तनको चेतना

    हरितालिका तीज : परम्पराको निरन्तरता र परिवर्तनको चेतना

    हरितालिका तीज नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सम्बन्धसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण पर्व हो । विशेषतः महिलाहरूले श्रद्धा, उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको धार्मिक पक्षसँगै सामाजिक, सांस्कृतिक, आर्थिक तथा ऐतिहासिक…

    पुरा पढ्नुहोस
  • Photo of आँसु पिएर बाँच्ने काँधहरू – एक पुरुषको नसुनिएको अवाज

    आँसु पिएर बाँच्ने काँधहरू – एक पुरुषको नसुनिएको अवाज

    म पुरुष हुँ । सानैदेखि मलाई भनियो, “छोरामान्छे भएर पनि रुने?” “मर्दको छोरो भएर आँसु झार्छस्?” “पुरुष भएर कमजोर हुनु हुँदैन।” त्यसपछि मैले विस्तारै रुन बिर्सिएँ। होइन, रुन मन नलागेको होइन। दुःख नलागेको पनि होइन।…

    पुरा पढ्नुहोस
  • Photo of आँधीमूलको पानीदेखि ऐनापहराको झरनासम्म, छिम्केश्वरीको काखमा फस्टाउँदै पर्यटन

    आँधीमूलको पानीदेखि ऐनापहराको झरनासम्म, छिम्केश्वरीको काखमा फस्टाउँदै पर्यटन

    तनहुँको आँबुखैरेनी क्षेत्रलाई केवल पृथ्वीराजमार्गको एउटा विश्रामबिन्दुका रूपमा हेर्नु यसको वास्तविक पहिचानलाई सीमित गर्नु हो । यहाँ पहाड छन्, पानीका मूल छन्, धार्मिक आस्था छन्, जनश्रुति छन् र पुस्तौँदेखि प्रकृतिसँग सहअस्तित्वमा बाँचेको स्थानीय जनजीवन छ…

    पुरा पढ्नुहोस
  • Photo of शोकमा शक्ति बनेर आऊ

    शोकमा शक्ति बनेर आऊ

    देशमा प्राकृतिक विपद् आइपरेका बेला राष्ट्रिय शक्तिको एकता अनिवार्य हुन्छ । विपद् कुनै सरकारलाई मात्र आएको होइन, प्रतिपक्षलाई मात्र आएको होइन, यो सिङ्गो देशमाथि आएको संकट हो। त्यसैले यस्तो दुःखद् घडीमा सत्ता र प्रतिपक्ष, दल…

    पुरा पढ्नुहोस
  • Photo of विद्यालय तहको शिक्षा सुधारमा स्थानीय तहको भूमिका

    विद्यालय तहको शिक्षा सुधारमा स्थानीय तहको भूमिका

    विद्यालय तहको शिक्षा देशको सामाजिक, आर्थिक र सांस्कृतिक विकासको आधार हो । बालबालिकाले विद्यालयबाट प्राप्त गर्ने ज्ञान, सीप, संस्कार र दृष्टिकोणले उनीहरूको व्यक्तिगत भविष्यसँगै राष्ट्रको भविष्य पनि निर्धारण गर्छ । त्यसैले विद्यालय शिक्षालाई गुणस्तरीय, समावेशी,…

    पुरा पढ्नुहोस
  • Photo of विकासका पाइला अविचलित हुन्छन्

    विकासका पाइला अविचलित हुन्छन्

    मानव समाजले आज विकासका अनेकौँ खुड्किला पार गरिसकेको छ । तर विकास आफैँ हुँदैन । त्यसका लागि मानिसले निरन्तर संघर्ष, श्रम, अध्ययन, अनुसन्धान र जोखिम मोल्नुपर्छ । एउटा बालकले आमाको गर्भभित्रै आफ्नो अस्तित्व र विकासका…

    पुरा पढ्नुहोस
  • Photo of मिर्लुङकोट : ऐतिहासिक तथा पुरातात्त्विक स्थल

    मिर्लुङकोट : ऐतिहासिक तथा पुरातात्त्विक स्थल

    नेपालको मध्यपहाडी इतिहास केवल ठूला राज्य, राजदरबार र युद्धहरूको इतिहास मात्र होइन । गाउँका डाँडाकाँडा, गढी, कोट, भग्नावशेष, पोखरी र स्थानीय जनश्रुतिभित्र पनि इतिहासका अनेक पाना लुकेका छन् । यिनै ऐतिहासिक स्मृतिको एउटा महत्वपूर्ण स्थल…

    पुरा पढ्नुहोस
  • Photo of शव गाडियोस्, पहिचान नगाडियोस्

    शव गाडियोस्, पहिचान नगाडियोस्

    भोटेकोशीले यसपटक पानी, ढुंगा, माटो र भग्नावशेष मात्र बगाएको छैन, यसले हाम्रो विकास र समृद्धिको दाबीलाई पनि बगाएर एउटा कठोर प्रश्नको बीचमा ल्याइदिएको छ, समृद्धि भनेको के हो ? भोटेकोशीमा आएको विनाशकारी बाढीले मावनबस्ती, सडक,…

    पुरा पढ्नुहोस
  • Photo of विपद्मा सञ्चार र यसको महत्व

    विपद्मा सञ्चार र यसको महत्व

    काठमाडौँ : भनिन्छ–सूचना खान त मिल्दैन, तर सूचना नपाउँदा मानिस भोकै मर्न भने सक्छ । त्यसैले मानिसका लागि सूचना खाना, बास र अन्य अत्यावश्यकीय एवं आधारभूत वस्तुजस्तै महत्वपूर्ण र संवेदनशील हो । मानिसको दैनिक जीवनयापनकै…

    पुरा पढ्नुहोस
  • Photo of इतिहास, संस्कृति, प्रकृति र आधुनिकताको जीवन्त संगम : पहाडकी रानी बन्दीपुर

    इतिहास, संस्कृति, प्रकृति र आधुनिकताको जीवन्त संगम : पहाडकी रानी बन्दीपुर

    तनहुँको महाभारत पर्वत श्रृंखलाको डाँडामाथि अवस्थित बन्दीपुर नेपालको पहाडी भूगोलमा आफ्नै विशिष्ट पहिचान बोकेको ऐतिहासिक बस्ती हो । समुद्री सतहबाट करिब एक हजार मिटरको उचाइमा रहेको यो पहाड सहर प्राकृतिक सौन्दर्य, परम्परागत नेवारी वास्तुकला, धार्मिक…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker