होमपेज /तस्विर/खानेपानी समस्या समाधानका लागि छलफल खानेपानी समस्या समाधानका लागि छलफल १९ आश्विन २०७७, सोमबार १२:०२ तनहुँको व्यास नगरपालिका-११ स्थित फराकचौर भाटेपानी खानेपानी उपभोक्ता समितिले वितरण गरेको खानेपानी वितरणमा समस्या आएपछि समस्या समाधानका लागि छलफल गर्दै उपभोक्ताहरु । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर