पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीमा देखिएको सवारी साधानको चाप । लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधान सञ्चालनमा आएसंगै तनहुँको बजार क्षेत्रमा भिडभाड बढेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीमा देखिएको सवारी साधानको चाप । लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधान सञ्चालनमा आएसंगै तनहुँको बजार क्षेत्रमा भिडभाड बढेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ