होमपेज /तस्विर/किसानलाई कोदो टिप्न चटारो किसानलाई कोदो टिप्न चटारो १९ कार्तिक २०७७, बुधबार ११:४८ पोखरा-१७ घारीपाटनस्थित म्यूजियम मार्गमा भौतिक दूरी कायम गरी कोदो टिप्दै कृषक । कुनै समयमा दुःखको खाना कोदोको परिकार यतिखेर भने सोखको खाना बनेको छ । तस्बिर : हरि बाँस्तोला/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर