तनहुँको शुक्लागण्डकी नगरपालिका-२ भुजीकोटको भ्यू टावरबाट देखिएको हिमाल र कास्कीको लेखनाथ क्षेत्रको सुन्दर दृष्य । उच्च पहाडी टाकुरा तथा भ्यू टावरहरुमा अहिले कोरोना कहरका बीचमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर