आँवुखैरेनीका लक्षित समूहलाई सिरक डसना

तनहुँको आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा बुधबार गाउँपालिकाका लक्षित समुह (दलित, ज्येष्ठ नागरिक, चेपाङ, अपाङ्गता)लाई सिरक डसना वितरण गर्दै । गाउँपालिकाले वडाका ७० वर्षभन्दा माथि उमेर समुहका २० जना लक्षित समूहलाई १/१ थान सिरक डसना वितरण गरेको छ । तस्विर : भञ्ज्याङ