तनहुँको व्यासनगरपालिका-४ निवासी सुस्मिता दुलाल फुर्सदको समयमा गणेश भगवानको चित्र कोर्दै ।
तनहुँको व्यासनगरपालिका-४ निवासी सुस्मिता दुलाल फुर्सदको समयमा गणेश भगवानको चित्र कोर्दै । यी किशोरीले कोरोनाका कारण कलेज विदा भएपछि फुर्सदको समयमा घरमै विभिन्न चित्र बनाउँदै आएकी छन् । तस्विर : सानेबहादुर नेपाली/रासस