प्राकृतिक सुन्दरता

तनहुँ भिमाद नगरपालिका–५ मिछुर्लुङ गाउँको पृष्ठभूमिमा देखिएको हिमालको मनोरम दृष्य । शरद ऋतुसंगै खुलेका हिमाल, हरिया पहाडका तरेली, चिसो मौसम सुरु हुँदै जाँद बेसी तथा उपत्यकामा बिहानको सयममा लाग्ने कुहिरोले प्राकृतिक सौन्दर्यता बढाएको छ भने घुमफिरमा रमाउने पर्यटकका लागि उपयुक्त वातावरण पनि बनेको छ । पर्यटकीय याम पनि भएकाले अहिले उच्च पहाडी क्षेत्रबाट प्राकृतिक सौन्दर्य अध्ययन अवलोकन गर्न रुचाउने आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker