होमपेज /Top 3 Feature Posts/तनहुँका सुन्तला तनहुँका सुन्तला १९ मंसिर २०७७, शुक्रबार १०:४२ तनहुँका सुन्तला तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारी नजिक बिक्रीका लागि राखिएका सुन्तला किन्दै ग्राहकहरु । यस बर्ष जिल्लामा २७ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने अनुमान कृषि जोन केन्द्र तनहुँले गरेको छ। तस्विर : सानेबहादुर नेपाली/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर