पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँका बन्दिपुर बजारको एक घरको ब्राण्डमा रहेको गमलालाई रङरोगन गरी सिंगारिदै । कोभिड-१९ कहरका कारण थलपरेको यहाँको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर