तनहुँको शुक्लागण्डकी नगरपालिका-२ स्थित सेती नदी किनारका साँखर घाटमा नदीजन्य वस्तु उत्खनन् गर्दै मजदुरहरु । दैनिक बिहान ५ देखि साँझ ७/८ बजेसम्म मजदुरहरुले आफ्नो गर्जो टार्न गिट्टीबालुवा उत्खनन्मा जुट्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर