विचार
-
Top 3 Feature Posts
६ फाल्गुन २०८२, बुधबार १५:५०सस्तो लोकप्रियता होइन, राजनीतिक स्थायित्व रोजौँ
सर्वप्रथम, लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन आहुति दिने ज्ञात-अज्ञात सहिदहरूको योगदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ । उनीहरूको त्याग र बलिदानले नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ फाल्गुन २०८२, मंगलवार १३:०१सम्पादकीय : संस्कृति र पर्यटनको संगम – बर्च्याङ गाउँ
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बर्च्याङ गाउँ ‘ग्रामीण पर्यटन प्रवर्द्धन तथा मगर संस्कृति चिनारी’का लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास हुँदै गएको छ । यहाँ भएको एक कार्यक्रमले गाउँको पहिचान, सम्भावना र भविष्यको दिशाबारे गम्भीर बहस प्रारम्भ गरेको छ । ग्रामिण भूगोल, मौलिक संस्कृति र कृषि परम्पराले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ माघ २०८२, बिहीबार १२:५२आवरणमा कत्ति भर नपरौं, सतहमा पुगौं
धेरै राजनीतिज्ञहरूको विचार सुनियो। २०४६ सालयताका घटनाक्रमहरूले उनीहरूमा थोरै सकारात्मक र बढी नकारात्मक असर पारेको पाइन्छ । कतिपय व्यक्तिहरूले देशभित्र वामशक्ति नै छैन भन्ने तर्क पनि गर्छन् । यद्यपि उनीहरूको कुरा बाह्य रूपमा सहीजस्तो देखिए पनि गहिराइमा त्यो विचार ठिक होइन । यसलाई “मेरो गोरूको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ माघ २०८२, मंगलवार १५:४३निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको गठन र काम कर्तव्यबारे उल्लेख छ । यो संवैधानिक आयोग हो । यो सरकार मातहतको निकाय नभएर अधिकार सम्पन्न स्वतन्त्र निकाय हो । यसले स्वच्छ, स्वतन्त्र,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ माघ २०८२, मंगलवार १५:३५सम्पादकीय : एचपिभी खोप – पाठेघरको मुखको क्यान्सरविरुद्ध दीगो लगानी
पाठेघरको मुखको क्यान्सर नेपाली महिलाको स्वास्थ्यका लागि गम्भीर चुनौतीको रूपमा रहँदै आएको छ । तथ्याङ्क हेर्दा नेपालमा हरेक वर्ष करिब दुई हजारभन्दा बढी महिलामा यो क्यान्सर देखिने र एक हजारभन्दा बढी महिलाको यसै कारण ज्यान जाने गरेको अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये दोस्रो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ माघ २०८२, सोमबार १२:५२सम्पादकीय : कृषकको सारथीबन्दै स्थानीय सरकार
नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड पशुपालन हो। खेतबारीसँगै गाई, भैँसी, बाख्रा र गोरु ग्रामीण परिवारका लागि केवल उत्पादनको साधन मात्र होइनन्, जीवनयापनको भरोसा पनि हुन्। तर, पशुमा लाग्ने गम्भीर प्रकृतिका रोग, आकस्मिक मृत्यु वा क्षतिका कारण किसानले वर्षौंको मेहनत एकै क्षणमा गुमाउनुपरेका उदाहरण प्रशस्त छन्। यस्तो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ माघ २०८२, शनिबार १२:१९विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
काठमाडौँ : बहुप्रतिक्षित इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टि–ट्वान्टी विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ माघ २०८२, बुधबार १३:१७चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
काठमाडौँ : यतिखेर झापाको निर्वाचन क्षेत्र नं ५ मा ‘कन्टेन्ट क्रियटर’, एवं सामाजिक सञ्जालमा सक्रिय व्यक्ति र युट्युबहरूको ओइरो लागेको देखिन्छ । सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह उम्मेदवार हुनुहुन्छ । उक्त क्षेत्रमा अड्डा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० माघ २०८२, मंगलवार ११:५७के समावेशी नियम चुनावी आचार सहिंता भित्र पर्दैन ?
अहिले हामीले टेकोको गणतन्त्र हाम्रो देशको २०७२ को संविधानले समावेशी र समाजवाद अन्मुख बताएको छ । यो अर्थमा हाम्रो देश समाजवादतर्फ हिंड्नुपर्ने तर त्यो एउटा कल्पनामा मात्र आधारित भयो। समाबेशिका कुरा दलितहरू पिछडियका समुदायी आदिवासी जनजाती र महिंलाहरूको मात्र होइन तेस्रो लिङ्गिय पनि हाम्रो समाजभित्रकै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ माघ २०८२, सोमबार १३:०५सम्पादकीय : सडक विस्तारमा ढिलाई
विकासको पहिलो खुड्किलो सडकलाई लिने गरिन्छ । विकासका नामा विस्तार गरिएका सडकको समयमै स्तरोन्नति हुन नसक्दा सर्वसाधारणले निकै सास्ती झेल्नुपर्ने मात्र होइन ठूलो मात्रमा धनजनको क्षति समेत व्यहोर्नुपर्ने अवस्था सृजना हुने गरेको छ । यसको एउटा उद्हारण हो दुलेंगौंडा–हर्कपुर सडक मार्ग । दुलेगौंडा–हर्कपुर सडकको स्तरोन्नतिमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ माघ २०८२, शुक्रबार १३:०६सहिद दिवस : सक्छौ सम्मान गर, नसके अपमान नगर
हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म नेपालमा सहिद सप्ताह मनाइन्छ। यो केवल औपचारिक कार्यक्रम, माल्यार्पण वा भाषणमा सीमित हुने विषय होइन। सहिद सप्ताह भनेको राष्ट्रले आफ्ना बलिदानी सन्तानसँग गर्ने आत्मसंवाद हो– हामी कहाँबाट आयौं, किन आयौं र अहिले कहाँ उभिएका छौं भन्ने प्रश्नसँग जुध्ने…
पुरा पढ्नुहोस -
विचार
१४ माघ २०८२, बुधबार १३:१५महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’
“जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै भूमिका नै छैन” तानसेन नगरपालिका–२ की मञ्जु रणपालले भन्नुभयो, “जनताको गुनासो र काम लिएर नगरपालिका र वडा कार्यालयमा जाँदा हाम्रो कुरा सुनिदैन ।” जनताले आफूहरुलाई जिताएर नै पठाएका हुन् तर बैठकमा केही…
पुरा पढ्नुहोस