विचार
-
विचार
२२ जेष्ठ २०८३, शुक्रबार १३:१७सन्दर्भ विश्व वातावरण दिवसः ‘जोगाए पो प्रकृति जोगिएला भविष्य’
ए मान्छे हो, रोक आफैँलाई डढाउन खोज्ने हातहरु, पछि फर्काउ विष कुण्डतिर बढेका तिम्रा ती खुट्टाहरु; रुखलाई संरक्षण गर्न प्रयोग गर, भविष्यमाथि बन्चरो नहान, बुझ र फर्क हरित नेपालतर्फ । कवि निर्मलमणि अधिकारीको ‘बुझ र फर्क’ शीर्षकको कविताबाट ल्याइएको यी हरफहरुले हरियाली, जीवन र भविष्यप्रतिको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ जेष्ठ २०८३, शुक्रबार १२:५३बजेट : कसले के पायो, के गुमायो ?
गणतन्त्र दिवसको अवसर पारेर सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ बजेट सार्वजनिक गरिएको छ। प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे। सरकारले भौतिक…
पुरा पढ्नुहोस -
विचार
२१ जेष्ठ २०८३, बिहीबार ११:५६सम्पादकीय : जातीय विभेद अन्त्यको प्रतीक्षा कहिलेसम्म ?
नेपालले कानुनी रूपमा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दुई दशक पुगेको छ । संविधानले समानताको हक सुनिश्चित गरेको छ । जातीय भेदभाव तथा छुवाछुतलाई अपराध घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले प्रतिबद्धता जनाएको छ । तर यति हुँदाहुँदै पनि समाजमा जातीय विभेद र छुवाछुतका घटना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ जेष्ठ २०८३, बिहीबार ११:५४तनहुँका पहाडी मुस्लिम : इतिहास, व्यापार र सहअस्तित्वको एक जीवित विरासत
नेपालको सामाजिक संरचना विविध जाति, भाषा, धर्म र संस्कृतिहरूको साझा फूलबारी हो। यही बहुलताभित्र पहिचान बनाउँदै आएको एउटा महत्वपूर्ण समुदाय हो– पहाडी मुस्लिम समुदाय। नेपालको पहाडी भूभागमा बसोबास गर्ने मुस्लिमहरूको इतिहास, योगदान र सामाजिक सम्बन्धका विषयमा अपेक्षाकृत कम अध्ययन भएको पाइन्छ। यद्यपि तनहुँ, स्याङ्जा, पाल्पा,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० जेष्ठ २०८३, बुधबार १३:०७सम्पादकीय : आकर्षक नारा होइन, परिणामको खाँचो
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमले फेरि एकपटक प्रदेश सरकारका प्राथमिकता क्षेत्रलाई स्पष्ट पारेको छ । कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, हरित अर्थतन्त्र र युवा उद्यमशीलतालाई केन्द्रमा राखेर ल्याइएको नीति तथा कार्यक्रममा आकर्षक नारा, महत्वाकांक्षी घोषणा र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ जेष्ठ २०८३, मंगलवार १२:१७जिव्रो लर्कियो वा भावना झल्कियो ?
प्रधानमन्त्रीको संसद् सम्बोधन यतिबेला राष्ट्रिय बहसको केन्द्र बनेको छ । विगतमा संसद्मा पर्याप्त बोल्दैनन् भन्ने आलोचना खेपिरहेका प्रधानमन्त्रीले यसपटक लामो सम्बोधन गरे । तर सम्बोधनका क्रममा व्यक्त गरिएको एउटा वाक्यले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म तीव्र प्रतिक्रिया जन्माएको छ । प्रधानमन्त्रीले संसद्मा ‘भारतले मात्र होइन, नेपालले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ जेष्ठ २०८३, आईतवार १९:५७मुस्ताङका छोर्तेनः जीर्ण बन्दै गएको हिमाली सभ्यताको मौन धरोहर
मुस्ताङ जिल्ला नेपालको हिमाली क्षेत्रमा अवस्थित एउटा महत्वपूर्ण सांस्कृतिक र धार्मिक केन्द्र हो। यहाँ रहेका छोर्तेनहरू तिब्बती बौद्ध परम्परा, हिमाली सभ्यता र स्थानीय समुदायको ऐतिहासिक पहिचानका महत्वपूर्ण प्रतीक मानिन्छन्। तर पछिल्ला दशकहरूमा संरक्षणको अभाव, जलवायु परिवर्तन, जनसांख्यिक परिवर्तन तथा आधुनिकीकरणका कारण यी सम्पदाहरू क्रमशः जीर्ण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ जेष्ठ २०८३, शुक्रबार १३:४६बाल स्वास्थ्यमा आयुर्वेद
१. प्रस्तावना: राष्ट्र निर्माणमा बाल स्वास्थ्यको अपरिहार्यता बालबालिकाहरू कुनै पनि राष्ट्रको भविष्य, प्राण र समृद्धिका आधार स्तम्भ हुन् । एउटा स्वस्थ बालबालिकाको जगमा नै अन्ततः स्वस्थ समाज र बलियो राष्ट्रको परिकल्पना सम्भव हुन्छ । वर्तमान समयमा बाल स्वास्थ्य भन्नाले केवल शारीरिक रोगको अनुपस्थिति मात्र नभई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ जेष्ठ २०८३, बुधबार १९:०४परिवार, भविष्य र समाज निर्माणका मौन अभियन्ता
नेपाली समाजमा सफलताको चर्चा हुँदा प्रायः पद, प्रतिष्ठा, तलब र बाहिरी उपलब्धिका उदाहरणहरू अगाडि आउँछन् । कोही सरकारी सेवामा उच्च पदमा पुगेको हुन्छ, कोही निजी क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेको हुन्छ, कोही व्यवसायमा सफल बनेको हुन्छ। यस्ता उपलब्धिहरू निश्चय नै प्रशंसनीय छन् तर यिनै सफलताका पछाडि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० जेष्ठ २०८३, आईतवार १५:२७सफासडकको ‘नो–पार्किङ’ बहस र ‘विश्वले चिनेका वेदव्यास, ओझेलमा व्यासभूमि’
दमौली केवल तनहुँको सदरमुकाम मात्र होइन, यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनासँग जोडिएको महत्वपूर्ण भूमि पनि हो । यही भूमिलाई वेदव्यासको जन्मभूमि, तपोभूमि र कर्मभूमिका रूपमा चिनिन्छ । हिन्दु सभ्यता, दर्शन र साहित्यको आधारशिला मानिने महाभारत, चार वेद र अठार पुराणका रचनाकार महर्षि वेदव्यासको नाम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ जेष्ठ २०८३, शुक्रबार १४:५९असामान्य वर्षाः प्रि–मनसुनको झरी, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती
काठमाडौँ : यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक देखिएको छ । सामान्यतया मार्चदेखि मेसम्मको (फागुन १६ देखि जेठ १५ सम्म) अवधि प्रि–मनसुन मानिन्छ, जुन समयमा सामान्यतया गड्याङगुडुङ गर्दै छोटो समयको वर्षा, हावाहुरी र केही दिनको अस्थिर मौसम देखिन्छ । तर, यस वर्ष भने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ जेष्ठ २०८३, बुधबार १२:३६भविष्य निर्माणको पहिलो पाइला : आत्मविश्वास र अवसरको नयाँ यात्रा
हालै सार्वजनिक भएको एस.इ.इ परीक्षाको नतिजाले देशभरका हजारौँ विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई नयाँ उत्साह, जिज्ञासा र जिम्मेवारीको अनुभूति गराएको छ । माध्यमिक तहको अध्ययन पूरा गरेपछि विद्यार्थी जीवनको एउटा महत्वपूर्ण मोडमा आइपुग्छन्, जहाँबाट उनीहरूले आफ्नो भविष्यको मार्ग निर्धारण गर्नुपर्ने हुन्छ । यही चरणमा गरिने विषय…
पुरा पढ्नुहोस