अर्थ
-
Top 3 Feature Posts
१७ भाद्र २०८३, बुधबार १४:२१फोहर बेचेर तनहुँको व्यास नगरपालिकाले कमायो २७ लाख
दमौली : तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रुपमा सङ्कलन गरी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ भाद्र २०८३, सोमबार १२:४४बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
दमौली : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ किसान लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको कार्यक्रमका लागि विनियोजित रु ३० लाख बजेटमध्ये रु २९ लाख ३१ हजार खर्च भएको केन्द्रले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ भाद्र २०८३, सोमबार १२:३९बन्दीपुरमा कृषि हाटबजार : कृषि र पर्यटन जोड्ने गाउँपालिकाको पहल
बन्दीपुर : किसानले उत्पादन गर्ने कृषि तथा पशुजन्य वस्तुको बजार सुनिश्चित गर्दै उत्पादनको उचित मूल्य दिलाउने र बन्दीपुर आउने पर्यटकलाई स्थानीय उत्पादनसँग जोड्ने उद्देश्यले तनहुँको बन्दीपुरमा कृषि हाटबजार सञ्चालनमा आएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित बसपार्कमा सञ्चालन गरिएको हाटबजारको आइतबार औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ भाद्र २०८३, शनिबार १५:२०नेपाल विद्युत् प्राधिकरण तनहुँ : लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
दमौली : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ । सो अवधिमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ भाद्र २०८३, बिहीबार १४:३९रसुवा भोटेकोशी विनाशकारी बाढीपहिरो : म्याग्देका जनप्रतिनिधि र कर्मचारीको ८ लाख बढी सहयोग
तनहुँ : रसुवा भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख २३ हजार ९ सय १७ रुपैयाँ सहयोग गर्ने भएका छन्। म्याग्दे गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाका जनप्रतिनिधि तथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० भाद्र २०८३, बुधबार १४:४१११ जिल्ला कार्यक्षेत्र रहेको कीट विकास केन्द्रको प्रगति ९९ प्रतिशत : मौरी, च्याउ र रेशम प्रवर्द्धनमा उल्लेख्य प्रगति
बन्दीपुर : व्यावसायिक कीट विकास केन्द्र बन्दीपुर, तनहुँले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रममध्ये अधिकांशमा उल्लेख्य प्रगति गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा विनियोजित कुल बजेटमध्ये ७३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ भने कार्यक्रमगत भारित प्रगति ९९ दशमलव ३२ प्रतिशत पुगेको जनाएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० भाद्र २०८३, बुधबार १४:३४बन्दीपुरमा कृषि हाट बजार : उत्कृष्ट किसान सम्मान र ग्राहकलाई विशेष पुरस्कार
बन्दीपुर : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषि हाट बजार सञ्चालन गरिने भएको छ । बन्दीपुर गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको कृषि हाट बजारको आगामी भदौ १४ गते बिहान ११ बजे बन्दीपुर गाउँपालिका–२ स्थित बसपार्कमा शुभारम्भ गरिने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० भाद्र २०८३, बुधबार १४:०७भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र तनहुँ : पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो
दमौली : तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न स्थानमा पुगेर खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाविरुद्ध गरी एक लाख ९० हजार २०१ डोज खोप लगाइएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ भाद्र २०८३, मंगलवार १४:१०तनहुँमा खाद्यान्न उत्पादन अझै अपुग, बाँदर र बाँझो जमिन मुख्य चुनौती
तनहुँ : तनहुँमा खाद्यान्न उत्पादनले जिल्लाको वार्षिक आवश्यकता धान्न नसकेको देखिएको छ । कृषि विकास कार्यालय तनहुँको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा वार्षिक उपभोगका लागि आवश्यक पर्ने १ लाख ३० हजार ८१ दशमलव ९ मेट्रिक टन खाद्यान्नमध्ये १ लाख २५ हजार ५८८…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ भाद्र २०८३, सोमबार ११:५६तनहुँमा सिंचाइ र तटबन्ध निर्माणमा जोड, छ हजार ७५५ हेक्टरमा सिंचाइ विस्तार
दमौली : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा सिँचाइ सुविधा विस्तार, पुराना सिँचाइ प्रणालीको पुनःस्थापना तथा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालयले सो अवधिमा सञ्चालन गरेका विभिन्न कार्यक्रममार्फत १५ हेक्टर नयाँ क्षेत्रमा सिँचाइ विस्तार गर्नुका…
पुरा पढ्नुहोस -
अर्थ
५ भाद्र २०८३, शुक्रबार ०९:४७एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
गोरखा : एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् । चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने…
पुरा पढ्नुहोस -
अर्थ
५ भाद्र २०८३, शुक्रबार ०९:४१७३ करोडको आलु र सुन्तला बिक्री
म्याग्दी : एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु ४० करोडको आलु र ३३ करोड ८६ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन…
पुरा पढ्नुहोस