समाचार
-
आश्विन शुक्ल सप्तमीः आज घरघरमा फूलपाती भित्र्याइँदै
नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक…
पुरा पढ्नुहोस -
बाढीले घिरिङमा खानेपानी र सिंचाइका १९ आयोजना प्रभावित
तनहुँ : गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा खानेपानी र सिँचाइ सेवा प्रभावित बनाएको छ।…
पुरा पढ्नुहोस -
बन्दीपुरमा पूर्वाधार विस्तारसंगै बदलिंदै ग्रामीण बस्ती
बन्दीपुर : पर्यटकीय गन्तव्यका रूपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले ग्रामीण बस्तीको पहुँच विस्तारदेखि सार्वजनिक सेवा र कृषि उत्पादनसँग जोडिएका पूर्वाधार…
पुरा पढ्नुहोस -
तनहुँमा ४६ वन्यजन्तुको उद्धार, रु. ७ लाख बढी राहत वितरण
दमौली : वन्यजन्तु बस्तीमा प्रवेश गर्ने र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका बेला डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा ४६ वन्यजन्तुको…
पुरा पढ्नुहोस -
बाढीले बगाएको एप्रोच निर्माण : १८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने पुल
तनहुँ : तनहुँको घिरिङ र पूर्वी नवलपरासीको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । असोज…
पुरा पढ्नुहोस -
भानुमा सार्वजनिक सुनुवाइ, सेवा सुधार्न नागरिकका सुझाव
भानु : तनहुँको भानु नगरपालिकाले बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले सञ्चालन गरेका…
पुरा पढ्नुहोस -
याम्पाफाँटका १५ दुग्ध किसान पुरस्कृत, सहकारीको वार्षिक १७ करोडको कारोबार
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना दुग्ध उत्पादक किसान दूध बिक्रीका आधारमा पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध…
पुरा पढ्नुहोस -
आँवुखैरेनीका लाभग्राहीको घरदैलोमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई घर तथा टोलमै पुगेर सामाजिक सुरक्षा…
पुरा पढ्नुहोस -
जनज्योति क्याम्पसमा अभिमुखीकरण
भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसको व्यवस्थापन अनुसन्धान समितिले बीबीएस तथा बीएड तहमा अध्ययनरत विद्यार्थीका लागि फाइनल प्रोजेक्ट वर्कसम्बन्धी…
पुरा पढ्नुहोस -
तनहुँको आँबुखैरेनीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। सोमबार…
पुरा पढ्नुहोस