साहित्य
-
साहित्य
पिउने म, पिलाउने साथी
पिउनु त एउटा बहाना थियो साथीको साथ चौरीको बथान भित्र रमाइलोको गन्ध मिसिएको थियो गोठभित्र निलगीरीको हिउँजस्तै चिसोमा बाकी छ्न अनगिन्ती याद सिरेठाे फुल्दा न्यानो स्पर्स पल पल सम्झनामा। साथी, पिलाउने मात्र होइन भरोसाको एउटा पहाड हिउँभित्रै लुकिरहेको आगो जस्तो, देखिँदैन, तर ताप आउँछ। हामी…
पुरा पढ्नुहोस -
साहित्य
“रिमोट, उ मेरी प्रेमिका”
ऊ, मेरी प्रेमिका सधैं मसित रहेर एउटा बलियो,भरपर्दो रिमोट जस्तै म सुतेको बेला जगाउँछे म निष्क्रिय रहँदा उ मलाई बदलिरहन्छे संभावनाको काउकुती लगाउँदै मेरो रंगिन संसारको स्क्रिन चलाउँछे । मेरो मस्तिष्कले दुनियाँ सन्सार सोचेपनी उसको स्पर्शपछि मात्रै गति पाउँछ । टी.भी.को बटनझैं ऊ मेरा मनका…
पुरा पढ्नुहोस -
साहित्य
लघुकथा : सुखको खोजी
“ए चमेली ! तिमी कताबाट ?”सिलाले अँगालो हाल्दै सोधी। “खै के भनूँ यार ! आफ्नो जीवन यस्तै कोर्ट–कचहरीमै बित्ने भयो। बरु तिम्रो के छ हालचाल ?”चमेलीले सिलाको अनुहार नियाल्दै सोधी। उनीहरूले सँगै कलेजको पढाइ पूरा गरेका थिए। “मेरो त ठीकै छ। पहिले कहिल्यै नचिनेको घर–परिवारमा…
पुरा पढ्नुहोस -
साहित्य
“बिपदमा साथी”
जहाँ भुइँ फुट्छ, त्यहाँ केवल माटो च्यातिँदैन, भत्किन्छ भविष्यको सपना टुक्रिन्छ नसोचिएको वर्तमान बाँकी रहन्छ केवल चिसो र विवश आवाज जुन भग्नावशेषको भित्रबाट कर्कश धुनमा “बचाउ!” भन्दै कराइरहेको हुन्छ त्यही बेला, एउटा बुटको छाप चुपचाप टेको लगाउँछ समयको निधारमा, बिपदमा साथी बनेर सशस्त्र प्रहरी बल,…
पुरा पढ्नुहोस -
साहित्य
“भुईचम्पा”
उ रंगिन शहरका चिल्ला फूलहरूभन्दा अलग थिई सधैं जमिनमा हिँड्ने तर आँखामा आकाश राख्ने भुईचम्पा । न गमलामा कैद न ग्रीनहाउसमा हुर्केकी जमिनमै उम्रिएकी उ घाम पानीलाई सहेर रंगको विद्रोह गर्न जानेकी। उसको मुस्कान गुलाबी त्यही मुस्कान जसले कठोर समयलाई पगाल्न सक्छ । उसका लाम्चा…
पुरा पढ्नुहोस -
साहित्य
बन्दीपुरमा विश्वकै लामो क्यान्टिलिभर ग्लास स्काइ वाक बन्ने
बन्दीपुर : तनहुँको ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्दीपुरमा विश्वकै सबैभन्दा लामो क्यान्टिलिभर ग्लास स्काइ वाक निर्माण हुने भएको छ। नेपालको साहसिक पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यसहित उक्त महत्वाकांक्षी परियोजनाको शिलान्यास सम्पन्न भएको हो। स्काईपिक एडभेन्चर पार्क लिमिटेडद्वारा निर्माण हुन लागेको ९७ मिटर लामो स्काइ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
राष्ट्रपतिद्वारा चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास
भानु : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदी रम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन् । उक्त अवसरमा बोल्दै राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक, शैक्षिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले साहित्य, संस्कृति र पर्यटनलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
साहित्यिक महोत्सवः बहुभाषिक सिर्जकहरू एकै मञ्चमा
दमौली : व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर साहित्यिक महोत्सव सुरु भएको छ । नगरभित्र रहेका विभिन्न भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले बहुभाषिक साहित्यिक सिर्जनालाई एउटै मञ्चमा जोड्न सफल भएको छ । महोत्सवको पहिलो दिन विभिन्न…
पुरा पढ्नुहोस -
साहित्य
लघुकथा : स्मरण
बाबु अगाडी हेरेर हिंड अप्ठारो छ ! – आमाको जस्तै अचानक आएको आवाजले म झसङ्ग भएँ ! यताउता हेर्दा पनि कसैलाई देखिन । दिउसो तीन बजेको थियो पुषको महिना भएपनि घाम राम्रै थियो। म एकछिन उभिंए यता उता हेरें र उपल्लो पाटोमा पुँग्यौँ। म र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानु साहित्य उद्यान गुरुयोजना स्वीकृत, रु. १ अर्ब लागत अनुमान
भानु : भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन (गुरुयोजना–मास्टर प्लान) भानु नगरपालिकाको नगर कार्यपालिकाबाट स्वीकृत भएको छ । गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा संघीय शहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन…
पुरा पढ्नुहोस -
साहित्य
लघुकथा : चुनाव
” नमस्ते छ नेताजी र भाउजुलाई पनि “- ठालू कनैयाँको आगनमै पुगेर हात जोड्यो। त्यहाँ आगनमा कनैयाँ दम्पती बसेकाथिए। ” नमस्ते बस ! आज पश्चिमबाट घाम कसरी उदायो लक्ष्मी हेर त ? “-कनैयाँले खाली कुर्सिमा ठालूलाई बसन इसारा गर्दै भन्यौँ। ” धेरै दिन भयो नेताजीको…
पुरा पढ्नुहोस -
साहित्य
कथा – शिकार
“अब त बुढेसकाल लाग्यो धर्म कर्म गर्नुपर्छ , मठ मन्दीरमा जानुपर्छ। “- दिवानको आवाजले म झसङ्ग भए।साहिद मेरो ध्यान अन्त कतै थियो। मठ मन्दीर, धर्म क्रमको नामले मलाई केही दिन पहिलेको एउटा घट्ना झलझली आंखा व़रिपरी आयो। आज बिहानै देखि पानी परेकोले मौसम पनि चिसो…
पुरा पढ्नुहोस