स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
गाउँमै अल्ट्रासाउन्ड सेवा, गर्भवती महिलालाई सहज
दमौली : ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती महिलालाई स्थानीय स्तरमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुन थालेपछि गर्भावस्थाको स्वास्थ्य परीक्षण सहज बन्दै गएको छ । टाढाका स्वास्थ्य संस्थामा पुगेर अल्ट्रासाउन्ड गराउनुपर्ने बाध्यता हटाउँदै तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
मधुमेह: पहिचान, रोकथाम र व्यवस्थापन
भूमिका मधुमेह (Diabetes Mellitus) विश्वभर तीव्र रूपमा बढिरहेको दीर्घकालीन चयापचयजन्य रोग हो । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मधुमेहले जनस्वास्थ्यमा ठूलो चुनौती सिर्जना गरेको छ । यो रोग शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा रगतमा…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
एआई प्रविधिमा आधारित छातीको एक्स–रे शिविर
तनहुँको भिमाद नगरपालिकाको आयोजना तथा जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र प्रदेश जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा भिमाद नगरपालिका–९ च्यानडाँडामा एआई -कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित निःशुल्क छातीको एक्स–रे परीक्षण शिविर सम्पन्न भएको छ। बिहीबार आयोजित शिविरमा लक्षित समूहका २७६ जनाको छातीको एक्स–रे परीक्षण गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सम्पादकीय : स्तनपान – स्वस्थ पुस्ताको पहिलो आधार
हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । यो केवल एक औपचारिक स्वास्थ्य अभियान होइन, भावी पुस्ताको स्वास्थ्य, बौद्धिक विकास र समृद्ध समाज निर्माणसँग जोडिएको विश्वव्यापी प्रतिबद्धता हो । यस वर्षको नारा æजीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
विश्व स्तनपान सप्ताह : प्रदेश अस्पताल दमौलीमा जानकारीमूलक प्रदर्शनी
दमौली : विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा प्रदेश अस्पताल दमौली, तनहुँले स्तनपानको महत्व, आवश्यकता तथा आमा र शिशुलाई यसबाट हुने स्वास्थ्य लाभबारे जानकारी गराउने उद्देश्यले जानकारीमूलक प्रदर्शनी आयोजना गरेको छ । अस्पतालले विश्व स्तनपान सप्ताह (अगस्ट १–७/साउन १६–२२ गते)को अवसरमा ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालको अतिरिक्त समयको ओपीडी सेवा प्रभावकारी बन्यो, ४९.२५ प्रतिशतले लिए सेवा
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले सरकारी स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको विस्तारित निःशुल्क ओपीडी सेवा प्रभावकारी बनेको तथ्याङ्क सार्वजनिक गरिएको छ । अस्पतालले मिति २०८२ वैशाख १ गतेदेखि वर्षको ३६५ दिन बिहान ७ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएकोमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भिमादको हुक्का डाँडामा आँखा शिविर : करिब ४०० जनाले लिए सेवा, १५ जनामा मोतियाविन्दु पहिचान
भिमाद : तनहुँको भिमाद नगरपालिका–१ हुक्का डाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । हुक्का मियाँ गाउँ मुस्लिम समाजले आयोजना तथा हिमालय आँखा अस्पताल, पोखरा घारीपाटनको प्राविधिक सहयोगमा बिहीबार सञ्चालन गरिएको शिविरमा करिब ४०० जनाले सेवा लिएका छन् । मदर्शा गौसिया आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा
तनहुँ : तनहुँ जिल्ला पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता सम्बन्धी मापदण्ड पूरा गरेपछि जिल्ला खोप समन्वय समितिले सोमबार औपचारिक रूपमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेको हो। ११ वर्षअघि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानुमा स्वास्थ्य प्रणाली अध्ययनको प्रतिवेदन प्रस्तुत, पाँचवर्षीय फोहर व्यवस्थापन योजना हस्तान्तरण
भानु : तनहुँको भानु नगरपालिकाको स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, केन्द्रीय जनस्वास्थ्य विभाग, महाराजगञ्जमा स्नातक तह (बीपीएच) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरेको अध्ययनअन्तर्गत नगरस्तरीय अन्तिम प्रतिवेदन प्रस्तुत गरिएको हो । नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित कार्यक्रममा…
पुरा पढ्नुहोस -
समाचार
भानुमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
भानु : ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित भानु नगरपालिकामा बिहीबार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका प्रमुख डा. नारायण श्रेष्ठले शिविरको शुभारम्भ गर्दै नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजित शिविरले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कटी वस्ती उपचार
प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा कटी वस्ती उपचार गरिदै । चिकित्सालयमा बहिरङ्ग सेवा, योग, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसूत्र, प्रयोगशाला तथा फिजियोथेरापी लगायतका सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । आवश्यक जनशक्ति र पूर्वाधार अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न नसकिएको चिकित्सालयले जनाएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
व्यासको गजुरे स्वास्थ्य चौकीको उद्घाटन : आधारभूत स्वास्थ्य सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता घट्ने
दमौली : तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीको भवन उद्घाटन तथा सेवा विस्तार गरिएको छ । स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव क्रमशः हट्ने भएको छ । बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको स्वास्थ्य चौकीले विशेषगरी व्यास–७, ९ र १० का…
पुरा पढ्नुहोस