हाम्रो बारेमा
यो वेवसाइट भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्वारा सञ्चालन गरिएको हो । वि.सं. २०३९ सालमा कास्कीको पोखराबाट साप्ताहिक रुपमा प्रकाशन शुभारम्भ भएको ‘भञ्ज्याङ’ वि.सं. २०५९ सालदेखि तनहुँको दमौलीबाट दैनिक रुपमा प्रकाशित हुँदै आएको छ । भञ्ज्याङ पब्लिकेशन प्रा.लि.ले ‘भञ्ज्याङ दैनिक’ पत्रिका र भञ्ज्याङन्यूज ‘www.bhanjyangnews.com‘ वेवसाइट प्रकाशन र सञ्चालन गर्दै आएको छ । बढ्दो प्रविधिको प्रयोग र व्यापक्तासंगै सत्य, तथ्य, निष्पक्ष समाचार विश्वका कुनै पनि ठाउँमा रहनु भएका हाम्रा पाठकको हातहातमा सहजै पुर्याउने लक्ष्यका साथ हामीले यो वेवसाइट सञ्चालनमा ल्याएका हौ । यहाँ प्रकाशित समाचार, विचार तथा तस्विर, भिडियो लगायतका सामाग्रिहरुको स्रोत खुलाइएका बाहेक अन्य सबै भञ्ज्याङ पब्लिकेशनका सम्पत्ति हुन् ।
भञ्ज्याङ पब्लिकेशन प्रा.लि.
दमौली, तनहुँ । ९८५६०६०३७६, ०६५५६३९०७