अर्थ
-
Top 3 Feature Posts
१५ आश्विन २०८३, बिहीबार १२:४६भानुमा पशुपन्छीलाई घरदैलोमै खोप, संक्रामक रोग नियन्त्रणका लागि खोपकर्ता वडा–वडामा परिचालन
भानु : पशुजन्य संक्रामक रोगको जोखिम न्यूनीकरण तथा पशुधन संरक्षणका लागि तनहुँको भानु नगरपालिकाले पशुपन्छीलाई नियमित खोप लगाउने अभियान सञ्चालन गरेको छ । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको समन्वयमा खोपकर्तालाई वडा–वडामा परिचालन गरिएको हो । खोप अभियान सञ्चालन गर्नुअघि नगरपालिकाले खोपकर्ताका लागि खोप सञ्चालन,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ आश्विन २०८३, बुधबार १२:४९मापदण्डविपरीत सञ्चालित आँवुखैरेनीका तीन बेकरीको उत्पादन रोक्का
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका तीन बेकरी उद्योगको उत्पादन रोक्का गरिएको छ । गाउँपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, उद्योग वाणिज्य संघ आँबुखैरेनी, इलाका प्रहरी कार्यालय र होटल व्यवसायी संघको संयुक्त टोलीले गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ आश्विन २०८३, बुधबार १२:४३मुग्लिन–पोखरा सडक निर्माण अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने लक्ष्य, तीन मुख्य अवरोध हटे
तनहुँ : लामो समयदेखि विभिन्न अवरोधका कारण प्रभावित हुँदै आएको मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत् पोल स्थानान्तरण, मादी पुलको पहुँचमार्गका लागि जग्गा प्राप्ति र दमौली डिभिजन कार्यालयको भवन स्थानान्तरणसम्बन्धी समस्या समाधान भएपछि जामुने–पोखरा खण्डको निर्माणले गति लिएको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ आश्विन २०८३, आईतवार १३:४०बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो असर, १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित
पोखरा । अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ठूलो असर पुर्याएको छ । बाढीका कारण प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि विद्युत् आपूर्ति प्रभावित भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार…
पुरा पढ्नुहोस -
अर्थ
१० आश्विन २०८३, शनिबार ०८:५८ऋण लिएर गाईभैंसी पालन गर्ने चार किसान सम्मानित
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारस्थित खैरेनीटार महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीबाट कर्जा लिएर गाईभैंसी पालनमा लगानी गर्दै आएका चार किसानलाई सम्मान गरेको छ । सहकारीको २४औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार बेलचौतारामा आयोजित कार्यक्रममा ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी व्यवसाय सञ्चालन तथा समयमै कर्जा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ आश्विन २०८३, बुधबार १३:३७दगामको डाँडाबाट पर्यटनको नयाँ सम्भावना : गाउँ, संस्कृति र प्रकृतिलाई जोड्दै घरबास
दुलेगौंडा : शहरको कोलाहलबाट केही पर, शुक्लागण्डकी नगरपालिका–२ को दगाम पुग्दा प्रकृतिसँग नजिकिएको अनुभूति हुन्छ । डाँडाबाट देखिने हिमश्रृंखला, हरियाली वन, गाउँको मौलिक परिवेश र स्थानीय समुदायको आतिथ्यताले दगामलाई ग्रामीण पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा उभ्याएको छ । दगामको यही प्राकृतिक सौन्दर्य, स्थानीय कला–संस्कृति र ग्रामीण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ आश्विन २०८३, मंगलवार १२:३३अलैंचीले फर्कायो गाउँको रौनक : लमजुङबाट बसाइँ सरेका परिवार खेती गर्न गाउँ फर्किन थाले
लमजुङ : कुनै समय बसाइँसराइले सुनसान बन्दै गएका लमजुङका ग्रामीण बस्तीमा अहिले अलैँची खेतीले फेरि चहलपहल बढाएको छ । आम्दानीको राम्रो स्रोत बन्न थालेपछि सहर झरेका परिवारसमेत गाउँ फर्किएर अलैँची खेतीमा जुट्न थालेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा यस वर्षको अलैँची टिपाइसमेत सुरु भएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ आश्विन २०८३, सोमबार १३:१८नारेश्वरताल जलाशय योजना निर्माणमा एक प्राबिधिकको अनुभव
गण्डकी प्रदेश सरकारको पहिलो जलाशय योजना निर्माण कार्य र परीक्षण सफलता पुर्बक सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तनहुँले उक्त निर्माण कार्य सम्पन्न गरेको हो । आफ्नो कार्य क्षेत्रमा पर्ने कार्यहरुलाई सम्पन्न…
पुरा पढ्नुहोस -
अर्थ
५ आश्विन २०८३, सोमबार १२:५४दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर, माछामा भने परनिर्भर
तनहुँ : तनहुँ दूध, मासु र अण्डा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उत्पादित दूध, मासु र अण्डाले स्थानीय उपभोगको आवश्यकता धान्दै आएको छ । माछाको उत्पादन भने मागअनुसार पुग्न नसक्दा तनहुँ अझै बाहिरी जिल्लामा निर्भर रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ आश्विन २०८३, सोमबार १२:५०जीविकोपार्जनका लागि बंगुरपालन तालिम, २३ प्रभावित परिवारका सदस्यलाई पाठो वितरण
दमौली : तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावित परिवारका सदस्यहरूको आयआर्जन क्षमता अभिवृद्धि गर्दै दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बंगुरपालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरेको छ । आयोजनाको जीविकोपार्जन पुनस्र्थापना योजना अन्तर्गत व्यास तथा भीमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका आयोजना प्रभावित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ आश्विन २०८३, शुक्रबार ११:२१दूध बेचेर तनहुँका किसानले गत वर्ष कमाए रु २४ करोडभन्दा बढी
तनहुँ : तनहुँका दुग्ध उत्पादक किसानले एक वर्षको अवधिमा दूध बिक्रीबाट २४ करोड रुपियाँभन्दा बढी आम्दानी गरेका छन् । तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध १८ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन भएको दूध बिक्रीबाट किसानले गत आर्थिक वर्षमा उल्लेख्य आम्दानी गरेका हुन् । सहकारीका अनुसार…
पुरा पढ्नुहोस -
अर्थ
१ आश्विन २०८३, बिहीबार १२:५६ऋषिङका कृषकलाई आधुनिक मौरीघार निर्माणका लागि मेशिनरी सामग्री हस्तान्तरण
ऋडिाङ : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, पोखरा र ऋषिङ गाउँपालिकाको साझेदारीमा सञ्चालित नवप्रवर्तन साझेदारी कार्यक्रम (मौरी परियोजना) अन्तर्गत मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आवश्यक मेशिनरी सामग्री हस्तान्तरण गरिएको छ । ऋषिङ गाउँपालिका–४ स्थित केशर कृषि, पशुपन्छी तथा मौरीपालन फर्मका सञ्चालक केशर मल्ललाई गाउँपालिकाले…
पुरा पढ्नुहोस