रोचक खबर
-
रोचक खबर
९ श्रावण २०८२, बिहीबार १३:५३एमआरआई मेसिनले मृत्यु : के मेसिन नजिक जानु घातक हुन्छ ?
न्यूयोर्क । न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनमा तानिएपछि मृत्यु भयो। ती व्यक्तिले मेसिनको नजिकै धेरै तौल भएको धातुको चेन लगाएका थिए। चुम्बकीय बलका कारण मेसिनले ती व्यक्तिलाई भित्र तान्यो। स्थानीय प्रहरीले यो घटना नासाउ ओपन एमआरआई सेन्टरमा भएको बताएको छ। प्रहरीका अनुसार, किथ म्याकएलिस्टर अनुमति…
पुरा पढ्नुहोस -
रोचक खबर
३० माघ २०८१, बुधबार १४:२७विश्वकै पहिलो दशतारे होटल : सबै चिजमा सुन, एक रातको शुल्क २८ लाख !
संयुक्त अरब इमिरेट्सको दुबई आफ्नो लग्जरी जीवनशैली तथा आलिशान होटलहरुका लागि चर्चित छ । त्यहीँ दुबईमा एउटा यस्तो होटल छ जहाँ एक रात बिताउनका लागि २८ लाख रुपैयाँ बराबरको मूल्य तिर्नुपर्छ । यसलाई विश्वकै पहिले दशतारे होटल पनि भनिन्छ । उक्त होटलमा बस्नु कुनै सपनाभन्दा कम छैन । किनकि यो…
पुरा पढ्नुहोस -
रोचक खबर
३० माघ २०८१, बुधबार १४:२४ड्युटीमा निदाउँदा पुलिसको कुकुरलाई पर्यो महँगो, काटियो बोनस
चीनमा पुलिसको एउटा कुकुर हालै कारबाहीमा पर्यो र उसले वर्षान्तमा पाउनुपर्ने बोनस काटियो । फुजाई नामक उक्त कुकुरको बोनस काटिनुको कारण चाहिं अचम्मकै छ । वास्तवमा ड्युटीको क्रममा निदाउनु र आफ्नै खानेकुराको कचौरामा पिसाब फेर्नु उक्त कुकुरका लागि महँगो सावित भयो । त्यसकै सजाय स्वरुप फुजाईको वार्षिक बोनस कट्टी गरिएको…
पुरा पढ्नुहोस -
रोचक खबर
१८ भाद्र २०८१, मंगलवार १४:४७भारतको ‘चोर विद्यालय’, तयार गर्दैछ भोलिका अपराधी
भोपाल । भारतको मध्य प्रदेश राज्य त्यहाँको ‘चोर विद्यालय’ का लागि कुख्यात बनेको छ । त्यहाँ नामुद अपराधीहरूले १२ वर्षदेखिका बालबालिकाहरूलाई पाकेटमारी, चोरी र लुटपाटका कक्षाहरू दिइरहेका छन् । राज्यको राजधानी भोपालभन्दा १ सय २० किलोमिटर टाढा रहेका काडिया, गुलखेडी र हुलखेडी गाउँ नयाँ अपराधीहरूका लागि नर्सरी नै बनेका छन्…
पुरा पढ्नुहोस -
रोचक खबर
५ भाद्र २०८१, बुधबार १३:५५बन्ध्याकरणपछि पनि बच्चा जन्मिएपछि अस्पतालविरुद्ध मुद्दा
स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिसकेपछि पनि बच्चा जन्मिएको भन्दै एकजना रुसी पुरुषले अस्पताल विरुद्ध मुद्दा हाल्ने भएका छन् । चारवटा बच्चा जन्माएपछि भ्यासेक्टोमी गरेका ती व्यक्तिको बन्ध्याकरणपछि पाँचौँ बच्चा जन्मिएसँगै उनी आफ्नो भ्यासेक्टोमी गरिदिने अस्पताल विरुद्ध अदालत जाने तयारी गरेका हुन् । रुसको उफा सहरका ४५ वर्षीय म्याक्सिम नामका ती पुरुषले…
पुरा पढ्नुहोस -
रोचक खबर
२८ माघ २०८०, आईतवार १४:१५रुसी युवकले एआईबाटै फेला पारे आफ्नो जिवनसाथी
पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग सर्वव्यापी बनिरहेको छ । हुँदाहुँदा एआईले युवा युवतीहरुलाई जिवनसाथी खोजिदिने काम पनि गर्न थालेको छ । एकजना २३ वर्षीय रुसी युवकले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा जिवनसाथी फेला पारेको दाबी गरेका छन् । पेशाले सफ्टवेयर डेभलपर रहेका अलेक्जेन्डर झाडाले अनलाइन डेटिंगमा सहयोग गर्ने एआईको प्रयोग गरेरै आफ्ना…
पुरा पढ्नुहोस -
रोचक खबर
६ पुष २०८०, शुक्रबार १३:१७कण्डमदेखि प्याजसम्म, अनलाइनमा के–के किनिए सबैभन्दा धेरै ?
सन् २०२३ समाप्त हुँदैछ । यही छेकोमा अनलाइनमा खानेकुरा बेच्ने भारतीय अनलाइन स्विग्गीले आफ्नो Swiggy Instamart Quick Commerce Trends 2023 को सूचि सार्वजनिक गरेको छ । यसमा भारतीयहरुले यो वर्षभरि स्विग्गी इन्स्टामार्टबाट सबैभन्दा धेरै केके कुरा खरीद गरे भन्ने देखिन्छ । उक्त रिपोर्ट अनुसार यो वर्ष चेन्नइका एकजना व्यक्तिले एकैपटकमा…
पुरा पढ्नुहोस -
रोचक खबर
८ भाद्र २०८०, शुक्रबार १४:२९स्याङ्जाकी ८ वर्षीया लीनाको काम : एक वर्षमा नौ सय पुस्तक अध्ययन
गल्याङ (स्याङ्जा) : नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत हुनुहुन्छ स्थानीय लीना पाण्डे । आठ वर्षीया लीनाले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पार्नुभएको…
पुरा पढ्नुहोस -
रोचक खबर
१३ श्रावण २०८०, शनिबार १३:५२तीन वटा सन्तान भएको पत्ता लागेपछि मेयर बर्खास्त
भारतको बिहारकी एकजना स्थानीय महिला नेतृ राखी गुप्ता चर्चामा आएकी छिन् । उनी बिहारको छपरा नगर निगमकी मेयर थिइन् । तर उनका तीनजना सन्तान भएको खुलासा भएसँगै मेयरको कुर्सी गुमेको छ । उनले निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा आफ्ना २ जनामात्रै सन्तान रहेको उल्लेख गरेकी थिइन् । तर…
पुरा पढ्नुहोस -
रोचक खबर
४ श्रावण २०८०, बिहीबार १४:५५यस्तो छ इमोजीको इतिहास, कसरी सबैको फोनसम्म ?
मोबाइल फोन प्रयोग गर्ने सबैलाई इमोजीको बारेमा थाहा नहुने कुरै भएन । संसारभरका मानिसहरु इमोजी प्रयोग गर्दछन् । मानिसको थरीथरीका भावभंगीहरु प्रदर्शन गर्नका लागि फरक फरक इमोजीहरु उपलब्ध छन् । अहिले मोबाइल प्रयोगकर्ताहरु फोनमा कुराकानी भन्दा च्याट धेरै गर्दछन् । अनि च्याटमा शव्दहरु लेख्नुभन्दा सन्दर्भ अनुसारका इमोजी पठाउनु सजिलो हुन्छ…
पुरा पढ्नुहोस -
रोचक खबर
१८ असार २०८०, सोमबार १४:५७सुँगुरलाई नजिकबाट हेर्ने होडबाजी, डेढ लाखसम्म तिरेर होटेलमा कोठा बुकिङ !
मानिसका आ आफ्ना शौख तथा रुचि हुन्छन् जुन पूरा गर्नका लागि मानिसहरु जुनसुकै हदसम्म जानपनि तयार हुन्छन् । शौख पूरा गर्नका लागि पानीमा बगाएजस्तै गरी पैसा खर्च गर्न समेत मान्छेहरु पछि पर्दैनन् । हालै यस्तै एउटा घटना भएको छ चीनमा । त्यहाँका मानिसहरुलाई नजिकबाट सुँगुरलाई हेर्ने रहर यति धेरै जागेको…
पुरा पढ्नुहोस -
रोचक खबर
१५ जेष्ठ २०८०, सोमबार १३:००आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन (सन् १९५३ मे २९ तारिख)
आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण…
पुरा पढ्नुहोस