मनोरन्जन
-
Top 3 Feature Posts
तनहुँको बेलचौतारामा नेपथ्यको कन्सर्ट
दुलेगौंडा : चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो। लायन्स क्लब अफ शुक्लागण्डकीले ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ गर्न लागेको हो । भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जनेछ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना
लमजुङ : लमजुङलाई अन्तरराष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सात वर्षअघि अघि सारिएको ‘स्मार्ट फिल्म सिटी’ निर्माण योजना अझै कार्यान्वयन हुन सकेको छैन । ठूलो लगानीको महत्वाकाङ्क्षी योजना सार्वजनिक हुँदा लमजुङलाई नेपालको चलचित्र हबका रूपमा विकास गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने…
पुरा पढ्नुहोस -
मनोरन्जन
बन्दीपुरमा तीन दिने तीज विशेष सांस्कृतिक महोत्सव गरिने
डुम्रे : ‘नेपाली संस्कृति हाम्रो पहिचान हो, यसको संरक्षण र संवर्द्धन हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा तीन दिने ‘तीज विशेष सांस्कृतिक महोत्सव २०८३’ आयोजना गरिएको छ । आदियोगी प्रज्ञा धामको आयोजनामा आगामी भदौ २७, २८ र २९ गते बन्दीपुर…
पुरा पढ्नुहोस -
मनोरन्जन
पशुपन्छीप्रतिको करुणा र सहअस्तित्वको सन्देश बोकेको लघु चलचित्र ‘मूलबाटो’ सार्वजनिक
नेपाल शाकाहारी संघका अध्यक्ष तथा लेखक कृष्ण गुरुङद्वारा लिखित लघु चलचित्र ‘मूलबाटो’ सार्वजनिक गरिएको छ। सामाजिक चेतना, करुणा र मानवीय मूल्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त लघु चलचित्र घाम छायाँ प्रडक्सनको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। नेपाल शाकाहारी संघको सहयोगमा निर्माण भएको यस लघु…
पुरा पढ्नुहोस -
मनोरन्जन
यस्तो छ चलचित्र ‘काजी’को कथा
काठमाडौँ : सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ । विसं २०४५ को समयको सामाजिक संरचनाभित्र रहेर प्रेम, समर्पण र सम्बन्धको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता विपिन कार्कीले ‘काजी’ र अभिनेत्री केकी अधिकारीले उहाँकी…
पुरा पढ्नुहोस -
मनोरन्जन
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’
काठमाडौँ : नेपाली चलचित्र ‘लालीबजार’ पछिल्ला दिनमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध–समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका कारण चर्चामा छ । झट्ट नाम सुन्दा यो ‘पारिवारिक चलचित्र होइन’ की भन्ने पनि लाग्नसक्छ । नाममात्र होइन, चलचित्रको पहिलो सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री स्वस्तिमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुरको चुड्का नृत्य अन्तरराष्ट्रिय वृत्तचित्रमा समेटिँदै
दमौली : नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाको समन्वयमा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्र (डकुमेन्ट्री) निर्माण गर्ने क्रममा बन्दीपुरको मौलिक सांस्कृतिक पहिचान बोकेको चुड्का नृत्यलाई समेटिने निर्णया भएको छ । डकुमेन्ट्रीको करिब एक मिनेट अवधिसम्म बन्दीपुरको परम्परागत चुड्का नृत्य प्रस्तुत गरिने जनाइएको हो । यसका लागि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भजन प्रतियोगितामा जलेश्वर समूह प्रथम, लोकसंस्कृति संरक्षणमा जोड
दमौली : तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर आश्रममा सम्पन्न भजन प्रतियोगितामा जलेश्वर भजन समूह प्रथम भएको छ। पराशर आश्रम संरक्षण समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा व्यास–५ जलेश्वर संस्कृत भजन समूहले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेको हो । व्यासज्योति धर्म जागरण भजनकीर्तन समूह द्वितीय,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ठाडोभाका जोगाउने एक प्रतिबद्ध स्वर : बुद्धिमान दुरा ‘धम्पु’
नेपालको सांस्कृतिक पहिचान केवल मन्दिर, पर्व र परम्परामा मात्र सीमित छैन यो जनजीवनसँग गाँसिएका गीत, भाका र लोकधुनहरूमा अझ जीवन्त रूपमा प्रकट हुन्छ। यिनै मौलिक सांगीतिक परम्परामध्ये ठाडोभाका लोकगीत गण्डकी क्षेत्रको एक विशिष्ट सांस्कृतिक धरोहर हो। समयको बहावसँगै धेरै लोकपरम्परा ओझेलमा पर्दै गएका बेला ठाडोभाकालाई…
पुरा पढ्नुहोस -
मनोरन्जन
चलचित्रका लागि सुखद रह्यो ‘२०८२’
काठमाडौँ : विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष दुई…
पुरा पढ्नुहोस -
मनोरन्जन
तनहुँमा ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ हुने
दमौली : तनहुँमा आउँदो वैशाख ४ र ५ गते ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ आयोजना हुने भएको छ । नेपाल मगर साँस्कृतिक संघ कन्द्रीय समितिले शनिबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। सम्मेलन ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा सञ्चालन हुने कार्यक्रम संयोजक पदम थापा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सामुहिक अदुवा खेती
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ ग्यार्सिङका कृषकहरु सामुहिक रुपमा अदुवाखेती गर्दै । रूपान्तर कृषि सहकारीमा आवद्ध कृषकहरुले आफ्नै बारीमा अदुवा, बेसार, पिंडालु खेती गर्दै आएका छन् । यहाँका कृषकहरुले २२ रोपनी क्षेत्रफलको पाखो बारीमा पहिलो चरणमा दुई सय किलोग्राम अदुवाको विऊ रोपेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस