विज्ञान प्रविधि
-
विज्ञान प्रविधि
मोबाइल लतको दुखान्त : ३ दिदी-बहिनीले नवौं तलाबाट हामफालेर ज्यान गुमाए
काठमाडौं । मोबाइल गेमको लत कति खतरनाक हुन्छ भन्ने उदाहरण भारत उत्तर प्रदेशको गाजियाबादमा मंगलबार राति भएको एक घटनाले देखाएको छ । लामो समयदेखि मोबाइल गेमको लतमा फसेका एकै परिवारका तीन दिदी–बहिनीले घरको बालकोनीबाट हाम फालेका छन् र उनीहरुको घटनास्थलमै ज्यान गएको छ । टीला…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
एआईले संसार हल्लाएको वर्ष २०२५
सयौँ अर्ब डलरको लगानी, मानसिक स्वास्थ्यमा जोखिम र हजारौँ रोजगारी कटौतीः यी सबैको पछाडि के छ ? एउटै जवाफ हो– आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। कसैका लागि यो भविष्य हो त कसैका लागि सेयर बजारको अर्को ‘बबल’ (पानीको फोका)। दशकौँदेखि पर्दा पछाडि रहेको एआई प्रविधि सन् २०२२…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
काठमाडाैँ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा ब्राजिलको बेलेममा सम्पन्न भएको छ । यही नोभेम्बर १०–२१ तारिखसम्म आयोजना भएको सम्मेलनको निष्कर्षमा सहमति हुन नसक्दा निर्धारित समय लम्बिएको हो । सदस्य राष्ट्रहरूबीच जीवाष्म इन्धनको मुद्दा, अनुकूलन वित्त, जलवायु न्यायलगायत विषयमा…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौँ : नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
आज राति खग्रास चन्द्रग्रहणः शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट
काठमाडौँ : भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
यी हुन् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल ,कानून मानेर कुन कुन सूचीकृत भए ?
काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारले निर्णय गरेसँगै सामाजिक सञ्जाल भित्र के–के पर्छन् भन्ने बहस सुरु भएको छ । कतिपयले त हामीलाई सम्पर्क गरेर नै के–के सामाजिक सञ्जाल बन्द हुन लागेका हुन् ? युट्युव पनि सामाजिक सञ्जाल हो कि होइन ?…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा अहिले भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको हो । नेपाल प्रेस
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
‘एआई नीति, २०८२’ स्वीकृत गर्ने सरकारको निर्णय
काठमाडौँ : सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको उक्त निर्णयलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहनुभएको सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले…
पुरा पढ्नुहोस -
विज्ञान प्रविधि
फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार !
काठमाडौँ : तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ । सामाजिक सञ्जाललाई…
पुरा पढ्नुहोस -
राजनीति
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन होः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गरेका छन् । मन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका…
पुरा पढ्नुहोस -
रोचक खबर
एमआरआई मेसिनले मृत्यु : के मेसिन नजिक जानु घातक हुन्छ ?
न्यूयोर्क । न्यूयोर्कको एक मेडिकल सेन्टरमा ६१ वर्षीय एक पुरुषको एमआरआई मेसिनमा तानिएपछि मृत्यु भयो। ती व्यक्तिले मेसिनको नजिकै धेरै तौल भएको धातुको चेन लगाएका थिए। चुम्बकीय बलका कारण मेसिनले ती व्यक्तिलाई भित्र तान्यो। स्थानीय प्रहरीले यो घटना नासाउ ओपन एमआरआई सेन्टरमा भएको बताएको छ।…
पुरा पढ्नुहोस