खेलकुद
-
Top 3 Feature Posts
‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’
पोखरा : कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै थियो । राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त…
पुरा पढ्नुहोस -
खेलकुद
फिफा विश्वकप २०२६ : गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
न्युयोर्क । यो तीव्र रूपमा युगौँसम्म याद गरिने गोल्डेन बुटको दौड बन्दैछ। दुई खेलमा पाँच गोल गर्दै लियोनल मेस्सी सबैभन्दा अगाडि छन्। किलियन एम्बाप्पे र अर्लिङ हालान्ड समान चार-चार गोलसहित दोस्रो स्थानमा छन्। विश्वकप इतिहासमा दुई खेलपछि तीन जना खेलाडीले चार वा सोभन्दा बढी गोल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँ जिल्लामा ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
दमौली : तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ । खेलकुद विकास समिति मातहत तनहुँ तथा सार्वजनिक जग्गामा रहेका खेलमैदान पर्याप्त रूपमा व्यवस्थित हुन नसक्दा खेलाडी, प्रशिक्षक र खेलकुद संस्थाहरूले विभिन्न समस्या…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप
काठमाडौँ : चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकीको नीति कार्यक्रम : खेलकुदमा पुरानै कार्यक्रम दोहोरिए
कास्की : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारको वार्षिक नीति कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममार्फत सरकारले आगामी वर्षमा खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।…
पुरा पढ्नुहोस -
खेलकुद
खुला पुरुष भलिबल प्रतियोगिता अयाोजना
दमौली : तनहुँको व्यास नगरपालिका वडा नं. ५ र म्याग्दे गाउँपालिका वडा नं. १ का विभिन्न स्थानमा बसोबास गर्दै आएका युवाहरूको पहलमा सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित ‘द नाइनटिज युवा क्लब’ जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत रूपमा दर्ता गरिएको छ…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा
दमौली : जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल प्रवेश गरेका छन् । यस्तै महिलातर्फ कास्की र म्याग्दी फाइनल प्रवेश गरेका छन् । व्यास नगरपालिका–३ खुल्लामैदानमा आज बिहान भएको पहिलो सेमिफाइनलमा गोरखालाई हराउँदै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
धरमपानीदेखि बन्दीपुरसम्म साइकलिङ प्रतियोगिता, खरेल च्याम्पियन
तनहुँको धरमपानीदेखि बन्दीपुरसम्म शनिबार आयोजित साइकलिङ प्रतियोगितामा अच्युतकृष्ण खरेल च्याम्पियन बनेका छन् । करिब २४ किलोमिटर दूरी रहेको प्रतियोगितामा खरेलले १ घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् । सौगात अछामीले १ घण्टा २० मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिता, तयारी अन्तिमचरणमा
दमौली : तनहुँको दमौलीमा वैशाख २६ र २७ गते भलिबलमय हुने भएको छ । गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिताले यसपटक खेलप्रेमी दर्शकलाई उच्चस्तरीय प्रतिस्पर्धा र रोमाञ्चक क्षणको अनुभूति गराउने निश्चित देखिएको छ । प्रदेशका उत्कृष्ट र चर्चित खेलाडी एउटै कोर्टमा भिड्ने भएपछि खेलको स्तर मात्र…
पुरा पढ्नुहोस -
खेलकुद
दौडमै भविष्य देखेका आँबुखैरेनी बरादीका २६ वर्षीय सनम
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किनुभएका उहाँले आफ्नो भविष्य दौडमा देख्नुभएको छ । विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आउनुभएका सनमले आफ्नो अथक मिहिनेत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा वैशाख २६ र २७ गते गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता
दमौली : तनहुँको दमौलीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँले अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । यही वैशाख २६ र २७ गते व्यास नगरपालिका–३ खुल्ला मैदानमा अन्तरजिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको विहीबार…
पुरा पढ्नुहोस -
खेलकुद
भानु नगर स्तरीय खेलकुद प्रतियोगितामा वडा नं. ३ र ७ च्याम्पियन
भानु : भानु नगरस्तरीय खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो मेयर–उपमेयर कप खेलकुद प्रतियोगितामा वडा नं. ३ र ७ च्याम्पियन बनेका छन् । प्रतियोगिताका फुटबलतर्फ १३ तथा भलिबलतर्फ ११ वडाको सहभागिता रहेको थियो । फुटबलतर्फ वडा नं. ३ ले उपाधि जित्दै वडा नं. २ लाई…
पुरा पढ्नुहोस