विचार
-
Top 3 Feature Posts
१ भाद्र २०८३, सोमबार १२:२१नेपाली नागरिकका समस्या र सरकारको दाबी
हाम्रो देशमा जनताले कहिल्यै सुख पाउने भएनन् कि भन्ने प्रश्न आज गम्भीर रूपमा उठ्न थालेको छ । नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या र सरकारका तर्फबाट गरिने सुशासन तथा सेवा–सुविधाका दाबीबीच ठूलो अन्तर देखिन्छ। अस्पतालदेखि ग्यास, पासपोर्टदेखि सवारी चालक अनुमतिपत्रसम्म नागरिकले लामो लाइन, अनिश्चित प्रतीक्षा र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ श्रावण २०८३, बिहीबार ०८:४७मधुमेह: पहिचान, रोकथाम र व्यवस्थापन
भूमिका मधुमेह (Diabetes Mellitus) विश्वभर तीव्र रूपमा बढिरहेको दीर्घकालीन चयापचयजन्य रोग हो । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मधुमेहले जनस्वास्थ्यमा ठूलो चुनौती सिर्जना गरेको छ । यो रोग शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा रगतमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ श्रावण २०८३, मंगलवार ०९:१४सम्पादकीय : हुक्का डाँडाको प्रवर्द्धन र ग्रामीण पर्यटन
नेपालको ग्रामीण जीवन प्रकृति, संस्कृति र परम्परासँग जोडिएको छ । गाउँका उकाली–ओराली, हरियाली वन, खेतबारी, खोलानाला, पुराना बाटा, स्थानीय बस्ती र मौलिक जीवनशैली आफैँमा पर्यटनका सम्पत्ति हुन् । तर हामीले लामो समयसम्म आफ्नै वरिपरि रहेका यस्ता सम्भावनालाई पर्यटनको दृष्टिले हेर्न सकेनौँ । अहिले भने विस्तारै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ श्रावण २०८३, मंगलवार ०९:१०देशभर एनजीओ र आइएनजीओको जाल
राष्ट्रियता खतरामा परेको कुरा गर्दा कसैलाई वाहियात लाग्न सक्छ। प्रतिगमनका कुरा गर्दा पनि कतिपयको चित्त दुख्न सक्छ। विभिन्न मानिसहरू आ–आफ्नै सोचमा छन् । कयौँ व्यक्ति विभिन्न राजनीतिक पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक पनि छन्। सबैको आ–आफ्नो पार्टी र राजनीतिक आस्था होला, हुनु पनि पर्छ। तर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ श्रावण २०८३, बिहीबार १२:१०के पूँजीवादी लोकतन्त्र पूँजीपतिको हातको खेलौना नै हो त ?
लोकतन्त्रलाई विश्वभर नै जनताको शासन व्यवस्था भनेर परिभाषित गरिन्छ। यसको आधार जनताको मत, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चारमाध्यम र उत्तरदायी सरकार हुन् । तर व्यवहारमा लोकतन्त्रले सधैँ यी आदर्शलाई पूर्ण रूपमा आत्मसात् गर्न सकेको छ कि छैन भन्ने प्रश्न समय–समयमा उठ्ने गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० श्रावण २०८३, बुधबार १३:२९नेपालमा शिक्षाको थालनी : इतिहासदेखि वर्तमानसम्म, आजको आवश्यकता, ब्यवसायिक शिक्षा
चरण विभाजन १. वि.सं. १९१० अघि नेपालमा प्राचीन समयमा शिक्षा धर्म, दर्शन र व्यावहारिक जीवनमा आधारित थियो । हिन्दु धर्मावलम्बीका लागि गुरुकुल तथा बौद्ध धर्मावलम्बीका लागि विहार/गुम्बा मुख्य शिक्षण संस्था थिए । यस कालमा संस्कृत, नीतिशास्त्र, र धनुर्वेद जस्ता विषयहरू सिकाउने गरिन्थ्यो । राणाकाल (औपचारिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ श्रावण २०८३, आईतवार १३:४९महर्षि वेदव्यासको मूर्ति निर्माण प्रसंग र १०८ अंकको महत्व
गत श्रावण १३ गते महर्षि वेद व्यासको सम्झनामा गुरुपूर्णिमा तथा औपचारिक ज्ञानदिवस मनाइएको छ । गुरुपूर्णिमा सम्बन्धि वर्षैपिच्छे मनाइने ज्ञानदिवस मनाउने कार्य सम्पन्न भए पनि महर्षि वेदब्यासको १०८ फिट अग्लो मूर्ति निर्माण कार्यले अहिलेसम्म गति लिन सकिरहेको पाउँदैनौ । १०८ फिट अग्लो मूर्ति निर्माण कार्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ श्रावण २०८३, बिहीबार ११:१२सम्पादकीय : कोदो खेतीको पुनर्जागरण
नेपाली समाजमा एक समय कोदो दैनिक जीवनको अभिन्न हिस्सा थियो । गाउँघरका अधिकांश परिवारको बिहान–बेलुकाको भोजन कोदोको ढिँडो, रोटी वा अन्य परिकार हुन्थ्यो । यसले नेपाली पहाडी जीवनशैली, कृषि संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध बनाएको थियो । तर समयसँगै उपभोग संस्कृतिमा आएको परिवर्तन, चामल र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ श्रावण २०८३, बुधबार १३:४४सम्पादकीय : व्यास जयन्ती र व्यासभूमि
श्रावण पूर्णिमा हिन्दु धर्मावलम्बीका लागि विशेष महत्वको दिन हो । यही दिनलाई गुरु पूर्णिमा, महर्षि वेदव्यास अवतरण दिवस र ज्ञान परम्पराको उत्सवका रूपमा आज मनाइदै छ । गुरु–शिष्य परम्पराको सम्मान गर्ने यो पर्वले मानव सभ्यतालाई ज्ञान, दर्शन र संस्कृतिको अमूल्य सम्पदा प्रदान गर्ने महर्षि वेदव्यासलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ श्रावण २०८३, मंगलवार १३:५०मुलधारको राजनीति किन संकटमा पुग्यो ?
नेपालको लोकतान्त्रिक यात्राले धेरै उतारचढाव पार गरेको छ । निरंकुश शासनविरुद्ध भएका आन्दोलन, जनताको बलिदान, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आइपुग्दा मुलुकले राजनीतिक रूपमा ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ। तर विडम्बना, यिनै उपलब्धिको जगमा उभिएको मुलधारको राजनीति आज जनविश्वासको गम्भीर संकटबाट गुज्रिरहेको देखिन्छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ श्रावण २०८३, सोमबार १३:१९घोषणा धेरै, कार्यान्वयन खोइ ?
लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले जनतासमक्ष विभिन्न योजना, नीति र कार्यक्रम घोषणा गर्नु स्वाभाविक हो। तर घोषणाको वास्तविक मूल्य त्यसको कार्यान्वयनमा हुन्छ । घोषणा धेरै हुने तर परिणाम देखिन नसक्ने अवस्था सिर्जना भएमा जनतामा निराशा बढ्नु स्वाभाविक हो । नेपालमा पछिल्ला वर्षहरूमा पनि यस्तै गुनासो बढ्दै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ श्रावण २०८३, शुक्रबार १२:२७सम्पादकीय : स्वच्छ पानीमा सहज पहुँच – भिमादको अनुकरणीय पहल
पानी जीवनको आधार हो । स्वच्छ र सुरक्षित पिउने पानी नागरिकको आधारभूत अधिकार पनि हो । तर, नेपालका धेरै ठाउँमा अझै पनि यात्रु, सर्वसाधारण र बजार क्षेत्रमा आवतजावत गर्ने मानिसले सहज रूपमा शुद्ध पिउने पानी पाउने अवस्था बनेको छैन । कतिपयले बोतलको पानी किनेर पिउनुपर्ने…
पुरा पढ्नुहोस