राजनीति
-
गण्डकी प्रदेश: सरकार पुनगर्ठनमा सहमति खोजिँदै
गण्डकी : प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार…
पुरा पढ्नुहोस -
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले…
पुरा पढ्नुहोस -
मन्त्रालय भागबन्डा टुंगियो, कांग्रेस र एमालेलाई कुन कुन ?
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली…
पुरा पढ्नुहोस -
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई…
पुरा पढ्नुहोस -
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री…
पुरा पढ्नुहोस -
राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण
काठमाडौँ : राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका निम्ति भएको…
पुरा पढ्नुहोस -
नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार नै गठन हुन्छः एमाले
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । ललितपुर,…
पुरा पढ्नुहोस -
नेकपा (एमाले) सरकारबाट बाहिरियो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले…
पुरा पढ्नुहोस -
केपी ओलीद्वारा प्रचण्डलाई हटाउन पर्नुको सप्रसङ्ग ब्याख्या
शंकर पोखरेलबाहेक पार्टीका अरु कसैलाई पनि थाहा पत्तै नदिई रातारात नयाँ सत्ता समीकरण बनाउनुभएका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले यसो…
पुरा पढ्नुहोस -
संसदीय अभ्यासका विविध पक्षका बारेमा अध्ययन गर्दैछु : सांसद परियार
म चार महिनाअघि विसं २०८० फागुनदेखि राष्ट्रिय सभाको सदस्यका रुपमा पहिलो पटक संसदीय अभ्यासमा प्रवेश गरेको हुँ । त्यसअघि संसदीय…
पुरा पढ्नुहोस