उपनिर्वाचनका लागि खट्टएि कर्मचारी

तनहुँ निर्वाचन क्षेत्र नं. १ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यका उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फकर्मचारी खट्टएिका छन् ।
जिल्ला निर्वाचन कार्यालयबाट आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेर कर्मचारी मतदान केन्द्रतर्फजान थालेका छन् । तस्बिर : भञ्ज्याङ