तनहुँको व्यास नगरपालिका-७ साँघे फाँटका कृषक खेतमा रोपेको मकै पाकेपछि थन्काउनका लागि भाँच्दै । लामो खडेरीका कारण खेतमा रोपेको मकै खेतीमा राम्रो घोगा नलागेको कृषकको गुनासो छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर