होमपेज /तस्विर/कारागारलाई पुस्तक कारागारलाई पुस्तक ३ फाल्गुन २०८०, बिहीबार १२:४३ जिल्ला कारागार दमौलीमा बुधबार पुस्तक हस्तान्तरण गर्दै लियो क्लब अफ तनहुँका पदाधिकारीहरु । सरस्वती पूजाका अवसरमा क्लबले विभिन्न पुस्तक कारागारलाई उपलब्ध गराएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर