बन्दले खलबलिएको दैनिकी

नेपाल कम्यूनिष्ट पार्टी (नकेपा) दाहाल-नेपाल समुहले विहीबार आयोजना गरेको आमहड्तालका कारण दमौलीको सफासडकको पेटीमा गफिएर बसेका फलफूल व्यापारीहरु । बन्दका कारण सार्वजनिक यातायातका साधान सञ्चालन नहुँदा डोकोमा बोकेर फलफूल बिक्री वितरण गर्ने व्यापारी मर्कमा परेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










