पहिरो र बाढीले लडाएको विद्युत पोल (फोटोफिचर)

तनहुँको बुद्धसिंह मार्गस्थित साराङघाट क्षेत्रमा आएको पहिरो र सेती नदीको बाढीले ढलाएको विद्युत पोल ।

ठाउँठाउँमा गएको पहिरोले बुद्धसिंह मार्गमा गएको पहिरो नहटाएसम्म विद्युत पोलको व्यवस्थापन र विद्युत आपूर्तिमा समस्या सृजना हुने विद्युत प्राधिकरण दमौलीले जनाएको छ ।

स्विर : भञ्ज्याङ










