होमपेज /Top 3 Feature Posts/घरआँगनमै खानेपानीको धारा घरआँगनमै खानेपानीको धारा १ श्रावण २०७८, शुक्रबार १२:०० तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडाका बासिन्दाको घरमा जडान गरिएको खानेपानीको धारामा पानी भर्दै एक महिला । गाउँपालिकाले एक घर एक धारा अभियान चलाएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर