किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण (फाटोफिचर सहित)

तनहुँको बन्दिपुर गाउँपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण गर्दै ।
गाउँपालिकाले ६ वटै वडाका किसानलाई लक्षित गरी गाउँपालिकाको १४ लाख रुपैयाँ र किसानको १४ लाख रुपैयाँ गरी कूल २८ लाख रुपैयाँको लागतमा २१ मिनीटिलर, २० कुटानी पिसानी, ५ वटा घाँस काट्ने र तीन स्टे उपकरण कृषकलाई वितरण गरेको छ ।
तस्विर : भञ्ज्याङ