कृषकहरुलाई आधुनिक कृषी सामाग्रि

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकहरुलाई आधुनिक कृषी सामाग्रि हस्तान्तरण गर्दै ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले साना तथा ब्यवसायिक कृषि उत्पादन क्षेत्रको कार्यक्रममा १५ वटा डिजिटल काँटा, ८ वटा हाते ट्रयाकटर हस्तान्तरण गरेका थिए ।
तस्विर : भञ्ज्याङ