होमपेज /Top 3 Feature Posts/देवघाटमा १० शय्याको अस्पताल देवघाटमा १० शय्याको अस्पताल २७ आश्विन २०७८, बुधबार १७:५६ देवघाट गाउँपालिका–५ स्थित घिनाटारमा दश शय्याको अस्पताल निर्माण हुँदै । ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधा विस्तार गर्ने सरकारको लक्ष्य बमोजिम गाउँपालिकामा अस्पताल निर्माण भइरहेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर