सामाजिक सुरक्षाको भत्ताको पर्खाइ

तनहुँको व्यास नगरपालिका-५ को संगम प्राथमिकत विद्यालय प्राङ्गणमा सामाजिक सुरक्षा भत्ता बुझ्ने पर्खाइमा बसेका लाभग्राहीहरु । वडा कार्यालयको समन्वयनमा मंगलबार पाटन, अलैचे र चापाघाट टोलका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ










