तनहुँको म्याग्दे गाउँपालिकाको थर्पु बजारमा तपाई मास्क खोई अभियानमा सहभागि भएका प्रहरी र स्थानीय । कोरोना संक्रमण बढेपछि जिल्लामा मास्क अभियान र सहि रुपमा मास्क लगाउने विधि सिकाउने अभियान चलाइएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर