सहयोग रकम हस्तान्तरण

मस्तिष्क पक्षघात भएका तनहुँको म्याग्दे गाउँपालिका-४ निवासी तेजबहादुर नेपालीको उपचारका लागि संकलित रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरे । हङकङ र स्थानीयस्तरबाट संलन भएको रु एक लाख ८३ हजार ५४९ नेपालीको परिवारलाई प्रदान गरिएको छ । तस्विर : भञ्ज्याङ










