ग्राहकको प्रखाइ (फोटोफिचर)

तनहुँको दमौली स्थित ट्राफिक चोकको सडक पेटीमा हरियो मकै तथा तरकारी बिक्रीका लागि लिएर बसेका व्यापारिहरु ।
बुधबार रातीदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएपछि तरकारी तथा खाद्यन्न खरिद बिक्रीका लागि बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म व्यापार व्यवसाय खुल्ला गर्न पाउने व्यवस्था गरिएको छ ।
तस्विर : निशा थापा मगर/भञ्ज्याङ










