सडकमा फोहोर

तनहुँको व्यास नगरपलिका-१३ स्थित बुद्धसिंह मार्गमा अव्यवस्थित रुपमा फालिएको फोहोर । नगरपालिकाले बजार क्षेत्रबाट संकलन गरेको फोहोर अव्यवस्थित रुपमा बाटो भरि फोहोरको डुङ्गुर, फोहोर जलाएर धुँवाधुलोको अतिक्रमण, सेती नदीको प्रदुषणले स्थानीय समस्यामा परेका छन् ।

तस्विर : भञ्ज्याङ










