तनहुँको व्यास नगरपालिका–५ पाटनका महिलाहरुले साघे खोलाबाट बल्छी खेलेर मारेको माछा देखाउँदै । मारेको माछा बिक्री गरी घर खर्च गर्दै आएपछि पछिल्लो समय खोलामा माछा पाउन छाडिएको महिलाहरु बताउँछन् । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर