जोखिमपूर्ण बन्दै श्रृङ्ग मार्गको यात्रा

तनहुँको श्रृङ्ग मार्ग अन्तर्गत भिमाद नगरपालिका-३ सेर्कामा सडक भाँसिएपछि सडक मर्मत गर्दै सवारी चालक र यात्रुहरु। गण्डकी प्रदेशको गौरबको आयोजना मध्ये कोरल्ला-त्रिबेणी सडक भिमाद-देउरालीमा पर्ने यो मार्गको अवस्था अत्यन्तै दयनीय र जिर्ण बन्दै गएको छ । सडकको स्तरोन्नती र मर्मत सुधारमा सरोकारवाला निकायले ध्यान नदिदा ग्रामीण क्षेत्रका बासिन्दाले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्विर : भञ्ज्याङ










