सडक विस्तार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी-जामुने खण्ड अन्तर्गत गुणादीमा सडक चौडा गरिदै । आँवुखैरेनी-जामुने र जामुने-पोखरा गरी दुइ खण्डमा विभाजन गरी सडक विसतारको काम थालिएको वर्षदिन बितेपनि कामको प्रगति न्यून देखिएको छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ










