छिम्केश्वरी लेकको साग बेसीमा

समुन्द्री सतहबाट करिब २ हजार १३४ मिटर उचाईमा फैलिएको तनहुँको सवैभन्दा अग्लोभाग छिम्केश्वरी क्षेत्रको लेकमा उत्पादित रायोको साग आँवुखैरेनी बजारमा बिक्रीका लागि ल्याएका आँवुखैरेनी गाउँपालिका–५ कृषक महिलाहरु ।

धार्मिक, प्राकृतिक एवं जैविक विविधतायुक्त छिम्केश्वरी क्षेत्रमा उत्पादित कृषि उपज तथा वनजन्य जडिबुटीहरु राम्रो मूल्यमा बिक्री वितरण हुन थालेको छ ।

गाउँपालिकाले स्थानीय उत्पादनलाई सहज रुपमा बिक्रीवितरणको थलोका रुपमा कृषि हाटबजार सञ्चालन गरेपछि कृषकहरुलाई आफ्नो उपज बिक्री वितरण गर्न सहज भएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker