परम्परागत रुपमा कोदो चुट्दै कृषक

तनहुँको भिमाद नगरपालिका–३ शेर्काका कृषकहरु सामुहिक रुपमा कोदोको बाला चुट्दै । कोदोका बाला बारीबाट टिपेर घरमा ल्याएपछि केही दिन गुम्साएर चुटेर बालाबाट कोदो अलग बनाएर थन्काउने गरिन्छ । पछिल्लो समय बजार क्षेत्रमा कोदोको माग बढेपनि कोदो खेती घट्दै गएको छ भने कोदो खेतीका लागि धेरै युवा जनशक्तिको खाँचो पर्ने तर ग्रामीण क्षेत्रमा युवा नहुँदा खेती घट्दै गएको छ ।
तस्विर: भञ्ज्याङ