कुमाल समुदायको माघे संक्रान्ति पर्व

कुमाल समाज नेपाल तनहुँ जिल्ला कमिटीको ब्यबस्थापकीय सहयोगमा भिमाद–३ खेक्रेटार कुमाल समाजले कुमार समुदायको राष्ट्रिय पर्व माघे संक्रान्तिका अवसरमा भिमाद नगरपालिकामा आयोजित एक कार्यक्रममा जातीय पहिचान झल्कने भेषभुषामा सजिएर ¥यालीमा सहभागि भएका कुमाल समुदायका महिलाहरु ।

कार्यक्रममा कुमाल समुदायको परम्परागत संस्कार, संस्कृतिका विषयमा चर्चा गर्दै एकआपसमा शुभकामना आदानप्रदान गरी माघे संक्रान्ति पर्व मनाइएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker