सडक सुरक्षाका लागि संकेत बोर्ड

पृथ्वीराजमार्गको आँवुखैरेनी–पोखरा सडक विस्तारसंगै सडक दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले तीब्रगति रोक्न ट्राफिक संकेत बोर्डहरु राख्दै ।

राजमार्गमा तीब्रगतिबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले कार्यालय मातहतको बिलमनगरदेखि दमौली बजारसम्मको सडक खण्डको बिभिन्न मोड तथा घुम्ती भएका स्थानहरुमा स्पिड लिमिटका १६ थान ट्राफिक संकेत बोर्डहरु राखिएका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker