विद्यार्थीको साँस्कृतिक नृत्य

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले दमौलीमा विहीबारदेखि सुरु गरेको खेलकुद महोत्सव उद्घाटन समारोहमा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु । प्रतियोगितामा उत्कृष्ट सहभागी संख्या, झाँकी र अनुशासन देखाएका विद्यालयलाई दुई–दुई हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

तस्विर : भञ्ज्याङ










