होमपेज /Top 3 Feature Posts/तनहुँको डुम्रे बजार तनहुँको डुम्रे बजार ४ श्रावण २०८२, आईतवार १२:०१ तनहुँको डुम्रे बजार तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजार । लमजुङ र मनाङको व्यापारिक केन्द्र रहेको डुम्रेबजार पृथ्वीराजमार्ग विस्तार अन्तर्गत डुम्रे बजार खण्डमा छ लेनको सडक विस्तार गरिएपछि बजार क्षेत्र साघुरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर