तनहुँको लामो र अग्लो स्थानको झोलुङ्गे पुल

तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित समस्तिपुर र यान्चोक जोड्ने जिल्लाकै लामो अनि अग्लो स्थानमा निर्माण गरिएको खुदी खोला झोलुङ्गे पुल । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, अर्थमन्त्री किरण गुरूङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत नेतृत्वको गण्डकी प्रदेश सरकारले निर्माण गरेको थियो ।

तस्विर : भञ्ज्याङ










